काठमाण्डु –काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ८३२ , ललितपुरमा १७६ र भक्तपुरमा १०२ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । शुक्रबार काठमाण्डु उपत्यकामा २७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे । जसअनुसार काठमाण्डुमा २३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जना रहेका थिए।




प्रतिक्रिया