उर्जामन्त्रीको पहिलो निर्णय : ट्रंकलाइन बक्यौता उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन

उर्जामन्त्रीको पहिलो निर्णय : ट्रंकलाइन बक्यौता उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

उनले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

उर्जामन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

उनी राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै जेनजी आन्दोलमा घाइते भएका र मृतकका परिवारलाई भेट्न गएका थिए ।