भारत उडे ऊर्जामन्त्री घिसिङ

भारत उडे ऊर्जामन्त्री घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत उडेका छन् ।

मन्त्री घिसिङ सोमबार दिउँसो पौने २ बजे नेपाल वायुसेवाको उडानबाट भारत उडेका हुन् ।

उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

सम्मेलनमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन् । नेपाल पनि उक्त गठबन्धनको सदस्य राष्ट्र हो ।