काठमाण्डु – ऊर्जामन्त्री कुलमान घिसिङ राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति पद पाउने सहमति गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिन निर्देशन दिएका थिए ।
मन्त्री घिसिङले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी दिँदैछन् ।




प्रतिक्रिया