काठमाण्डु – जोरपाटीमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् ।
चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने मागसहित युवाहरुको समूहले प्रर्दशन गरेको हो ।
ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध उचर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘ओली तेरो पाराले, दुख पायो साराले, अोली सरकार मुर्दावाद कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
कुलमानको समर्थनमा पनि जुलुस निक्लियो त !! pic.twitter.com/S49T5aYKyI
— Bishodip (@bishodip) September 16, 2020




प्रतिक्रिया