नेपालको पहिलो विकेटमा कुशल ‘आउट’

नेपालको पहिलो विकेटमा कुशल ‘आउट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध खेलिरहेको नेपाली टोलीको पहिलो विकेटमा कुशल भुर्तेल आउट भएका छन् ।

पहिलो विकेटका लागि उनले ६५ रनको साझेदारी गरेका छन् । १० औं ओभरको पाँचौं बलमा कुशल ३८ रन बनाएर आउट भएका छन् ।

कुशललाई शार्दुल ठाकुरले आउट गरेका छन् । नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । अर्काे खेलाडी आसिफ शेख २३ रनमा खेलिरहेका छन् ।