नेपाललाई ठुलो झट्का, ओपनर कुशल भुर्तेल पनि आउट

नेपाललाई ठुलो झट्का, ओपनर कुशल भुर्तेल पनि आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइसीसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा दोस्रो ओभरमा ओपनर आसिफ शेख आउट भएका थिए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका हुन् ।