ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरका केही भागमा आज बिधुत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका चापाागाउँ, पाटनलगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको हो ।

प्राधिकरणका अनुसार चापाागाउँ फिडर पाटनवाट हुने सेवा प्रवाह अनुसार चिवहाल गेटदेखि सिमाको चोकसम्म चापाागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गरिन लागिएको हो ।

जसअनुसार गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि बिधुत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।