ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै

ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ । शनिबार विहान मात्रै महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।

भोलि शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको र बैठकमा हुने सहमतिअनुसार मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले बताइन् ।