स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा हुम्लाबाट सांसदमा विजयी

स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा हुम्लाबाट सांसदमा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

 

 

वाम गठबन्धका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छक्कबहादुर लामा प्रतिनिधि सभामा विजयी बनेका हुन्।

 

 

लामाले निकटतम प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले पराजित गरे।

 

 

लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने शाहीले ८ हजार ४ सय ४४ मत पाए। वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता छिमीदोर्जे लामाले २ हजार ८ सय ५६ मत मात्र पाए।