ल्यान्डमार्क होटलमा युवतीलाई सामुहिक बलात्कार गर्ने मुख्य अभियुक्त कार्की पक्राउ

ल्यान्डमार्क होटलमा युवतीलाई सामुहिक बलात्कार गर्ने मुख्य अभियुक्त कार्की पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-  माघ ७ गते राति दरबारमार्गको ल्यान्डमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने मुख्य अभियुक्त शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई मंगलबार साँझ प्रहरी परिसर काठमाडौंले दरबारमार्गबाट पक्राउ गरेको हो । सामूहिक बलात्कार प्रकरणका अन्य तीन अभियोगी दीपक श्रेष्ठ, विकास गौतम र रवी पौडेल भने फरार छन् ।