भाषा आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

भाषा आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार आयोजित एक समारोहमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले राष्ट्रपति भण्डारीलाई आव २०७७-७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

यस्तै राष्ट्रपति भण्डारी समक्ष दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आव २०७७-७६८को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

No description available.