लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न


काठमाण्डु – लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । आइतबार काठमाण्डुमा लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ता वपारित गरेको छ ।

सभाले मर्जरका लागिगरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजीतथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधनगर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल राष्ट्र बैंक तथाकम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृतिलिईआगामीअसार मसान्तभित्रैदुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।