रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : नेता कोइराला

रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : नेता कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्। चितवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।’

पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो। उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।’ कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवार हिसाबले प्रतिपक्षको