माओवादीका चार नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनित

माओवादीका चार नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माअ‍ोवादी केन्द्रका चार जना नेता नेकपा एमालेको स्थायी कमिटी सदस्यमा मनोनित भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र प्रभु शाह नेकपा एमालेको स्थायी कमिटीको सदस्य मनोनित भएका हुन् ।