उद्योगमन्त्री लेखराज भट्टले गरे शहिद स्मारकमा माल्यार्पण (फाेटाेफिचर )

उद्योगमन्त्री लेखराज भट्टले गरे शहिद स्मारकमा माल्यार्पण (फाेटाेफिचर )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शहिद स्मारकमा माल्यार्पण गरेका छन् ।

बिहिबार राष्ट्रपति विद्यादेबी भण्डारी समक्ष गोपनियताको सपथ ग्रहण गरेका मन्त्री भट्टराईले शहिद गेट र पेरिस डाँडा पुगेर माल्यार्पण गरेका हुन् ।

सो क्रममा मन्त्री भट्टले शहिदहरुले गरेका योगदानको स्मरण गर्दै सहिदका सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।