एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्यो

एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टि.भी.को मागमा अत्याधिक बृद्धि भएको जनाएको छ । साथै ४९ र ४३ इन्चको युएचडी टि.भी.हरुको माग पनि अत्याधिक रहेको सिजीले जनाएको छ ।

एलजीको युएचडी टिभीहरुमा निम्नलिखित विशेषताहरु रहेका कारणले गर्दा ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको कम्पनीले जनाएको छ ।
१.1K पिक्चर डिस्प्लेः फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर

२. म्याजिकमोसन रिमोट कन्ट्रोल

३. एल.जी. थिन्क्यु ए.आई.: आवाजले नियान्त्रण गर्न सकिने ।

४. गुगल असिस्टेन्ट

५. एलेक्सा विल्ट इन

६. एप्पल एयरप्ल्येः आईफोन बाट सिधै स्क्रीन शेयर गर्न मिल्ने – एलजीका सबै साईजका टिभीहरु सुलभ मूल्यमाबजारमाउपलब्ध छन् ।