काठमाडाैं – वर्षायाम सुरुवात भए लगतै नेपाली बजारमा एल.जीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बृद्धि भएको छ । एलजी ब्राण्ड नेपालको सर्वाधिक तथा लोकप्रिय रुपमा स्थापित एक सफल ब्राण्ड हो ।
एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेका छन्ज । समध्ये निम्नमोडेलहरुमा ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने क्षमता रहेको छ ।
जसकारण वर्षायाममाभि जेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्धआउने, लुगा खराबहुने बाट सजिलै मुिक्तपाउन सकिन्छ । एलजी ब्राण्डको आधिकारिक विक्रेताचौधरी गु्रपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।
यस वासिङ मेसिनविशेषताहरु
-१० वर्षवारेण्टीः यस मेसिनको मोटरमा १० वर्षको वारेण्टी रहेको छ ।
– ९९.९% एलर्जी फ्रिःएल.जी.को वासिङ मेसिनबाट लुगाधोएपछि ९९.९% एलर्जी मुक्त हुन्छ ।
-ट्रु स्टिमः ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहितबनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ ।
-६ मोसन डिरेक्ट ड्राईभः यस टेक्नोलोजिले वासिङ मेसिनको ड्रमलाई धेरै दिशामा घुमाउछ र कपडालाई उचित हेरचार प्रदानगर्दछ । जसले गर्दा कपडा एकदमै सफा हुन्छ ।




प्रतिक्रिया