काठमाडौंका यी ठाउँमा आज दिनभर बिजुली नआउने

काठमाडौंका यी ठाउँमा आज दिनभर बिजुली नआउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंका केही स्थानमा आज दिनभर बिजुली जाने भएको छ ।

चक्रपथ विस्तारका लागि रुख काट्नुपर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन विहान ९ बजेदेखि ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

काठमाडौंको सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा ४ बजेसम्म बिजुली नआउने प्राधिकरणले जनाएको छ ।