काठमाण्डु उपत्यकामा निषेधाज्ञा कडाई पारियो, के–के सञ्चालन गर्न पाइन्छ ? (आदेशसहित)

काठमाण्डु उपत्यकामा निषेधाज्ञा कडाई पारियो, के–के सञ्चालन गर्न पाइन्छ ? (आदेशसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा थप गरिएको छ ।

मंगलबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा २० गतेसम्म थप्ने निर्णयसँगै विकास निर्माणको काम पनि बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि थप कडाई गर्ने निर्णय भएको छ । बैठकले सार्वजनिक तथा निजी विकास निर्माणको काम बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै विकास निर्माणको सामान ढुवानी गर्ने सवारी सञ्चालनमा समेत रोक लगाउने निर्णय भएको छ ।