काठमाण्डु उपत्यकामा माइक्रो र टेम्पो सञ्चालन, अरु के–के सञ्चालन गर्न पाइन्छ ? (पूर्णपाठ)

काठमाण्डु उपत्यकामा माइक्रो र टेम्पो सञ्चालन, अरु के–के सञ्चालन गर्न पाइन्छ ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा सार्वजनिक सवारीका साधनहरु खुकुलो पारिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले एक सूचना जारी गर्दै माइक्रो र टेम्पो पनि सञ्चालन गर्न दिने जनाएको छ । आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सफा टेम्पो तथा निलो माइक्रो सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाण्डु, ललितपुर र भक्तपुरमा असार ३१ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।