जोर बिजोर प्रणाली हट्यो, सरकारी कार्यालय एकै सिफ्टमा सञ्चालन हुने

जोर बिजोर प्रणाली हट्यो, सरकारी कार्यालय एकै सिफ्टमा सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै जोर बिजोर प्रणाली पनि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य गर्ने घोषणा गरेको हो ।

त्यस्तै सरकारले सरकारी कार्यालयमा रहेको दुई सिफ्टको नियम पनि हटाएको छ । कोरोना भाइरसका कारण दुई सिफ्टमा सञ्चालन हुँदै आएका सरकारी कार्यालय अब एक सिफ्टमा सञ्चालन हुने भएका छन् ।