एक साता लकडाउन बढाउने तयारी,आजै मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्ने

एक साता लकडाउन बढाउने तयारी,आजै मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ ।

बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनबारे निर्णय गर्नेछ ।सरकारले चैत ११ गते एक साताका लागी लकडाउन गर्ने निर्णय गरेको थियो ।