शाखा अधिकृतको प्रथम चरणको नतिजा प्रकाशित, कति जना पास भए ? (नामसहित)

शाखा अधिकृतको प्रथम चरणको नतिजा प्रकाशित, कति जना पास भए ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ ।

गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले आवेदन दिएका थिए ।