काठमाडैं – लोकसेवा आयोगले कोरोनाको रिपोर्ट देखाएर सहसचिवको अन्तर्वार्तामा सहभागी हुने आग्रह गरेको छ ।
आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले अन्तर्वार्तामा सहभागी हुने उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण गराएर त्यसको सक्कल रिपोर्ट बुझाउनुपर्ने बताएका छन् ।
जेठ १९ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक) विभिन्न पदका विज्ञापनहरुको द्धितिय चरणको परीक्षा र अन्र्तवार्ताको नयाँ कार्यतालिका यसअघि नै सार्वजनिक गरिएको छ ।





प्रतिक्रिया