लोकसेवाले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म (सूचीसहित)

लोकसेवाले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान गरेको हो ।

आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ ।

त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।