असक्षम घाेषणा गर्दै परीक्षार्थीहरुले मागे लाेकसेवा आयोगका अध्यक्षको राजीनामा

असक्षम घाेषणा गर्दै परीक्षार्थीहरुले मागे लाेकसेवा आयोगका अध्यक्षको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकसेवा आयोगका अध्यक्षको राजीनामा माग गर्दै शाखा अधिकृतहरुले नाराबाजी गरेका छन् ।

शाखा अधिकृतको नतिजा प्रकाशन गर्न माग गर्दै उनीहरूले आज काठमाण्डुको पुतलीसडक, बागबजार हुँदै आयोगको कार्यालय कमलपोखरीमा प्रदर्शन गरेका हुन् ।

नजित प्रकाशनमा ढिलाई गरेको भन्दै उनीहरूले आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको राजीनामा माग गरेका छन् ।

सो क्रममा उनीहरूले ‘हाम्रो नजिता प्रकाशित गर’, ‘बन्द खामभित्रको हाम्रो भविष्य खुल्ला गर’, ‘असक्षम अध्यक्ष राजीनामा दे’, ‘अध्यक्षलाई मान्दैनौं’, लोकसेवा आयोगको गरिमा कायम गर’लगायतका नारा लगाए ।