युवा रोजगारका लागि १३ अर्ब ऋण लिँदै सरकार

युवा रोजगारका लागि १३ अर्ब ऋण लिँदै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि सरकारले करिब १३ अर्ब ऋण लिने भएको छ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले उक्त ऋण सहायता उपलब्ध गराउने भएको हो । मन्त्रिपरिषद्को हालैको बैठकले प्रस्तावित ऋण स्वीकार गर्न सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।