काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।
लोसपाले आफ्नो भागमो परेको श्रम मन्त्रालयको जिम्मेवारी शरतसिंहलाई दिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
प्रचण्ड सरकारमा लोसपाले एक मन्त्रालय पाएको छ ।




प्रतिक्रिया