लोसपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

लोसपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार बस्दैछ । आज दिउँसो १ वजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताएका छन् ।

उनका अनुसार संघीय निर्वाचनमाा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुनेछ ।