लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारले पेश गर्ने नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

जसपा लुम्बिनी प्रदेश प्रमुख सचेतक पुर्मति ढेंगाले महन्थ ठाकुर पक्षका चार जना सांसदलाई विपक्षमा मतदान गर्न निर्देशन दिएकी हुन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई विपक्षमा मत हाल्न निर्देशन दिएकी हुन् ।