लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री शंकर पोखरलविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको विशेष अधिवेशन स्थगित भएको हो ।

पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका थिए । राजीनामा स्वीकृत भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पछि विशेष अधिवेशन सकिएको हो ।