लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतबार बिहान विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका करिब ४० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । उनीविरुद्ध यसअघि पनि अविश्वासको प्रसतिाव दर्ता गरिएको थियो ।

नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले पोखरेल अल्पमत हुँदा हुँदै पनि प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरितको कार्य भएको बताए ।