लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन ।

पोखरेल नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेपछि उनले आजै राजीनामा दिन लागेको निकट स्रोत बताउंछ ।