मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति

मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपिदिएको छ।

राई शुक्रबार पक्राउ परेका थिए । उनलाई खोटाङस्थित राईले सन्चालन गरिरहेको फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।