मधेश प्रदेशमा सत्ता गठबन्धन दलहरूको बैठक जारी

मधेश प्रदेशमा सत्ता गठबन्धन दलहरूको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – प्रदेशका शीर्ष नेताहरू अहिले महोत्तरीको गुन्ज होटलमा छलफल चलिरहेको छ । गठबन्धनको बिषयमा बनिरहेको अल्लमल्ललाई ठोस निर्णयसहित निष्कर्षमा पुर्‍याउने बैठकमा सहभागी एक नेताले बताए ।

सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छलफलले तिव्रता पाएको छ । आजको बैठकले गठबन्धनका समबन्धमा उत्पन्न आसंकाहरूलाई समाप्त गर्ने विश्वास नेताहरूले लिएका छन् ।