काठमाण्डु- नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्ने भएको छ। सोमवार दिउसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया