बालुवाटारबाट माधव र झलनाथ पनि बाहिरिए

बालुवाटारबाट माधव र झलनाथ पनि बाहिरिए


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका नेताहरू पनि बालुवाटारबाट बाहिरिएका छन् ।

नयाँ सरकार गठनका विषयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका थिए ।