माधव नेपाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

माधव नेपाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सोमबार शीतल निवासमा नेता नेपाल र राष्ट्रपति भण्डारीबिच भेटवार्ता भएको हो ।

नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको जनाइएको छ।