काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने भएको छ । आज भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु सरकारमा जाने स्पष्ट पारेका हुन् ।
नेकपा एमालेमा हुँदा समस्या भएपनि फरक पार्टी भएपछि सरकारमा जान सहज भएको उनको भनाइ छ । अवका दिनमा पाँच दलिय गठबन्धनमा मिलेर अघि बढ्ने उनले बताए ।




प्रतिक्रिया