प्रदेश कमिटीको बैठक सम्बोधन गर्न सुर्खेत जादै अध्यक्ष नेपाल


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत जाने भएका छन् । उनी आज बुद्ध एयरको जहाजमार्फत् सुर्खेत जान लागेका हुन् । कर्णाली प्रदेश कमिटीको प्रदेशम बैठक र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेको स्रोतले जनाएको छ ।

आज सुर्खेतमा प्रदेश कमिटीको बैठक बस्दैछ । नेपालले उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यससँगै प्रदेश कमिटीका पदाधिकारीहरूलाई उनले सपथ खुवाउनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement