काठमाण्डु- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय लिने स्रोतले जनाएको छ ।
नेकपा एकसीकृत समाजवादीले संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने बताउँदै आएको छ । तर सो पार्टीको नेतृत्वले संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने अडान राखे पनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा रहेका छन् ।




प्रतिक्रिया