किन बाहिरिए संसदिय समितिको बैठकबाट माधव नेपाल ?


काठमाण्डु – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् ।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्ताढ गठबन्धनको बैठकमा सहभागि हुनु छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement