काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।
मंगलबार आलोकनगरस्थित नेकपा एसको केन्द्रीय पार्टी कार्यलयमा अध्यक्ष नेपाल र थम्पसनबीच भेटवार्ता भइरहेको हो । राजदूत थम्पसन नेपाललाई भेट्न आलोकनगरस्थित नेकपा एसको केन्द्रीय पार्टी कार्यलय पुगेका थिए ।




प्रतिक्रिया