एकीकृत समाजवादीले अपानि सच्यायो

एकीकृत समाजवादीले अपानि सच्यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याएको हो ।

सच्याइएको अपानि केहि दिनमा जारी गरिने जनाइएको छ । एकीकृत समाजवादीको अपानिमाथि पार्टीका थुर्पै नेताहरुले असन्तुष्टि जनाएका थिए ।