सरकारमा सहभागि हुन माधव नेपाललाई प्रचण्डको प्रस्ताव

सरकारमा सहभागि हुन माधव नेपाललाई प्रचण्डको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आइतवार प्रधानमन्त्री प्रचण्डले माधव नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन्।

उनले अध्यक्ष नेपाललाई सरकारमा सहभागि हुन प्रस्ताव गरे । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।