नेकपा एसद्धारा प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी

नेकपा एसद्धारा प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादीकसंसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

साथै नेकपा एसले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारीसमेत गरेको छ । साथै एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ ।