संसदीय दलको बैठकमा उपस्थित हुने नेपाल समूहको निर्णय

संसदीय दलको बैठकमा उपस्थित हुने नेपाल समूहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । बैठकमा नेता नेपाल र भीम रावलबाहेक सबै सांसद उपस्थित हुनेछन् ।

नेता नेपाल समूह शुक्रबार दिउँसो ३ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुने निर्णय गरेको हो । नेपाल पक्षका नेताहरुको केन्द्रीय कमिटी बैठक कंलकीमा बसेको थियो ।