माधव नेपालसहित २० जनामाथि थप कारबाही गर्ने निर्णय

माधव नेपालसहित २० जनामाथि थप कारबाही गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधव कुमार नेपाल पक्षका चार जना नेतालाई थप कारबाही गर्ने भएको छ ।

सोमवार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रका चार र कर्णाली प्रदेशका प्रकाश ज्वालासहितका २० जनालाई २ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र प्रदेशबाट प्रकाश ज्वालासहित ५ जना छन् । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।