काठमाण्डु- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज अखिल युथ फोर्सको बृहत् भेला आयोजना गर्दैछ । वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा भेला आज बबरमहलमा हुने जनाइएको छ ।
भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। एमालेमा विवाद बढ्दै गइरहँदा ओली समुहले युथफोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ ।
नेपाल समुह अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ ।




प्रतिक्रिया